बैजनाथ १ काे वडाअध्यक्षमा एमालेका रूपबहादुर मल्ल विजयी

बैजनाथ गाउँपालिका वडा न १ काे वडा अध्यक्ष मा एमाले उम्मेदवार रूप बहादुर मल्ल विजयी भएका छन। मल्लले नेपाली कांग्रेसका उम्मेदवार कपिल जंग शाहलाई २१ मतकाे अन्तरले पराजित गरेका हुन ।

बैजनाथ १मा कुल ३ हजार ८ सय ३९ मत खसेकाे थियाे । मल्लले कुल १हजार ४ सय ४५ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published.