कोहलपुर १५ काे वडाध्यक्षमा काँग्रेसका दिपेन्द्र कुमार थारु बिजयी

कोहलपुर नगरपालिका वडा नं. १५ मा नेपाली काँग्रेसको प्यानल बिजयी भएको छ । आईतबार भएको मतगणना अनुसार काँग्रेसबाट वडाध्यक्षका उम्मेद्धवार दिपेन्द्र कुमार थारु ११ सय ९८ मतकासाथ बिजयी भएका हुन ।

उनका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवारले ६ सय ७९ मत प्राप्त गरेका छन ।

Leave a Reply

Your email address will not be published.