बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा एमालेका ज्ञानेन्द्रराज वली विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार तुलाराम खत्रीलाई पछि पार्दै वली वडा अध्यक्ष निर्वाचित भएका हुन् । वलीले ५३८ मतान्तरले नेपाली कांग्रेसका खत्रीलाई पछि पार्दै निर्वाचित भएका छन् । नेकपा एमालेले यसभन्दा पहिला सार्वजिनक भएका वडा न १ र ३ मा पनि प्यानलनै जिलेकाे थियाे ।