गुलरिया वडा न.३ अध्यक्षमा एमालेका सर्बजित यादव विजयी

 

गुलरिया नगरपालिका वडान.३ मा एमालेका वडा अध्यक्षका उम्मेदवार सर्बजित यादव ७ सय ९७ मतप्राप्त गरेर प्यानल सहित विजयी हुनु भएकाे छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजकुमार यादवले ४ सय ३६ मत पाउनु भयाे । माओवादीका काशिराम गोडियाले १ सय ४७मत प्राप्त गनु भयाे भने जनमत पार्टीका उम्मेदवार रमेश गोडियाले २ सय ६१ मत पाउनु भएकाे छ ।
कुल २ हजार ९ सय ५६ मतदाता रहेको वडा नं ३ मा २ हजार ३सय ९४ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published.