राप्तीसोनारी वडा १ र ३ मा एमालेकाे पुरै प्यानल विजयी

 

राप्ती सोनारी गाउँपालिकामा वडा ३ मा ने।क।पा एमालेले पुरै प्यानल सहित जित हात पारेको छ । नेकपा एमाले राप्ती सोनारी गाउँपालिका वडा न। ३ का अध्यक्षका उम्मेवार मिन कुमार थारुले १ हजार ३ सय ४३ मत ल्याएर विजय हुनुभएको छ ।

यसै गरी महिला सदस्यमा सुमित्रा कुमारी थारुले १ हजार ३ सय १३ मत ल्यार बिजय हुनु भएको छ । यसै गरी दलित महिला सदस्य
रीता दमाईले १ हजार ३ सय १२ मत ल्यार बिजय हुनु भएको छ र खुल्ला सदस्य तर्फ पुन्वा थारुले १ हजा २ सय ९९ र मंगल बहादुर वलीले १ हजार २ सय ८९ मत ल्याएर बिजय हुनु भएको हो ।

 

नेकपा एमाले राप्ती सोनारी गाउँपालिका वडा न। ३ का अध्यक्षका उम्मेवार मिन कुमार थारुले १ हजार ३ सय ४३ मत ल्याएर विजय हुनुभएको छ । यसै गरी महिला सदस्यमा सुमित्रा कुमारी थारुले १ हजार ३ सय १३ मत ल्यार बिजय हुनु भएको छ । यसै गरी दलित महिला सदस्य
रीता दमाईले १ हजार ३ सय १२ मत ल्यार बिजय हुनु भएको छ र खुल्ला सदस्य तर्फ पुन्वा थारुले १ हजा २ सय ९९ र मंगल बहादुर वलीले १ हजार २ सय ८९ मत ल्याएर बिजय हुनु भएको हो ।

Leave a Reply

Your email address will not be published.