बाँकेको खजुरा गाउँपालिका मा शुक्रबार राति १२ बजे देखि मत गणना शुरू भएकाे छ मत गणनाकाे परिणाम मा डम्बर बिक तुफान को अग्रता कायमै रहेकाे छ ।डम्बर बिक काे 517 रहेकाे छ भने एमाले का अध्यक्ष उम्मेदवार सुमन मल्ल काे मा 456 रहेकाे छ र वडा नम्बर १ को १०० मत गणना हुँदा सम्मको मत परिणामअध्यक्ष: सुमन मल्ल ६० र डम्बर बिक तुफान ३५ मत खसाेकाे थियाे