बाँकेको खजुरा गाउँपालिका मा शुक्रबार राति  १२ बजे देखि मत गणना शुरू

 

बाँकेको खजुरा गाउँपालिका मा शुक्रबार  राति  १२ बजे देखि मत गणना शुरू  भएकाे छ मत गणनाकाे परिणाम मा   डम्बर बिक तुफान  को अग्रता कायमै  रहेकाे छ ।डम्बर बिक काे  517  रहेकाे छ भने  एमाले का अध्यक्ष उम्मेदवार सुमन मल्ल काे मा   456 रहेकाे छ र वडा नम्बर १ को १०० मत गणना हुँदा सम्मको मत परिणामअध्यक्ष: सुमन मल्ल ६० र  डम्बर बिक तुफान ३५ मत खसाेकाे थियाे

Leave a Reply

Your email address will not be published.