बाँकेको जानकी गाउँपालिकामा २ गते सार्वजनिक विदा

बाँकेको जानकी गाउँपालिकाले ईस्लाम धर्मावलम्बीको महान पर्व माेम्हमद डे काे अवसरमा मंगलबार २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय  अधिकृत वस बहादुर रानाले आज सार्वजनिक सूचना प्रकाशित  गरी साे कुराकाे जानकारी गराउनु भएको छ । ईस्लामिक धर्मावलम्बीको महान पर्वकाे अवसरमा गाउँपालिका र मातहतका निकाय, वडा कार्यालय, सरकारी तथा गैरसरकारी निकाय र संस्थाबाट द‌ैनिक हुने सेवा उपलब्ध नगराउने र पर्व मनाउने सूचनामा उल्लेख गरिएको छ ।

गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *