माओवादी केन्द्रले गहतराज, पौडेल र श्रेष्ठ मन्त्री बनाउने

फाइल फाेटाे

नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटीकाे बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीकाे नाम टुंगो लगाएको छ । माओवादी केन्द्रका नेता देबगुरुङका अनुसार माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने हुनु भएकाे भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ । उहाँहरुले पाउने मन्त्रालयको भने टुङ्गो नलागेको उहाँले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *