सुन तोलाकाे ९४ हजार पाँच सय रुपैया

आज सुन तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो सुन तोलामा ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउ तोलामा ९४ हजार पाँच सय रुपैयाँ तोकिको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको भाउ १० रुपैयाँले बढेर १३ सय ७० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *