शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने व्यवस्था २०७८/७९ मा व्यवस्था गर्ने  भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा सार्वजनिक गर्नु भएकाे हाे ।

यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *