नेपालमा ९ हजार १२७ नयाँ कोरोना सक्रमित थपिए

 

नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाका ९ हजार १२७ नयाँ सक्रमित थपिएका छन् भने १३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
साथै सो अवधिमा चार हजार सात जना निको हुनु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो अवधिमा १८ हजार ४११ जनाको आरसीपीसीआर टेस्ट गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *