बाँकेबाट ५०८ जना कोरोना संक्रमित कोरोनामुक्त भइ घर फिर्ता

बाँकेबाट एकैदिन ठुलो सँख्यामा कोरोना संक्रमित कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना भाइरसको हटस्पट बनेको बाँकेबाट बिहिबार ५०८ जना व्यक्ति डिस्चार्ज भएका छन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार २४१ महिला र २६७ पुरुष गरी ५०१ जना व्यक्ति डिस्चार्ज भएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *