मुख्यमन्त्री पाेखरेलले मन्त्रिपरिषद विस्तार ४ मन्त्रीकाे सपथ

लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पाेखरेलले सरकारकाे मन्त्रिपरिषद विस्तार गर्नु भएकाे छ ।  मुख्यमन्त्री  पाेखरेलकाे सिफारिसमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको सपथ प्रदेश प्रमुख धर्मनाथ यादवले गराउनु भएको छ ।

मन्त्रीहरुमा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री हरीप्रसाद रिजाल, भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डे र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवले पनि सपथग्रहण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *