बाँकेमा कोरोना संक्रमणमुक्त भइ ८८ जना डिस्चार्ज

बाँकेमा कोरोना संक्रमणमुक्त भएर बुधबार ८८ जना डिस्चार्ज हुनु भएकाे छ। बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार ३७ महिला र ५१ पुरुष कोरोनामुक्त हुनु भएकाे हाे।

बाँकेमा कोरोनाको संक्रमण दर  बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र तथा अस्पताल भरिभराउ भएका छन । यद्यपी दैनिक ठुलो सँख्यामा कोरोना संक्रमणमुक्त भएका ब्यक्तिहरुलाई डिस्चार्ज गरेर घर फिर्ता पठाउने काम भईरहेको वलीले जानकारी दिनु भयाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *