प्रधानमन्त्रीले नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्ने

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्नु हुने भएकाे छ । साे कुरा  सरकारी स्राेत जानकारी दिएकाे छ ।

प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनु भएकाे छ । ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ’, मन्त्री  गुरुङले जानकारी दिएकाे अनलाइन खबरले प्रकाशित गरेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *