सातै प्रदेशमा बृहत् कार्यकर्ताको भेला गर्ने बालुवाटार बैठकको निर्णय

फाइल फोटो

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले डाक्नुभएको नेपाल कम्युनिष्ट पार्टीको मंगलबार बालुवाटारमा बसेको बैठकले पाटीको बैठकले भोलि बुधबार देशव्यापाी रुपमा बृहत् कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ ।

भोलि सातवटै प्रदेशमा भेला आयोजना हुुने र त्यसमा वक्ताहरु समेत तोकेको छ ।

वक्ताहरु को को भन्ने निर्णय भने नेकपाले सार्वजनिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *