संसदमा प्रतिनिधित्व गर्ने दलको संयुक्त बैठक आव्हान

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आव्हान गर्नुभएको छ ।

भोलि मंगलबार बिहान ११ बजेका लागि बैठक आव्हान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

वर्तमान समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने र बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *