भेरी अस्पतालको ल्यावमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

 

भेरी अस्पताल नेपालगन्जको ल्यावमा  बाँके, बर्दिया र बाहिरी अन्य जिल्लाका गरी थप ५३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल नेपालगन्जको ल्यावमा बिहिबार पछिल्लो २४ घण्टामा गरीएको परिक्षणमा ५३ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ।

आज थपिएका संक्रमितहरुमध्ये बाँकेका २३ जना, बर्दियाका २५ जना तथा सल्यान, सुर्खेत जुम्ला, कैलाली र प्युठानका १-१ जना गरी जम्मा ५३ जनामा संक्रमण देखिएको भेरी अस्पतालद्धारा जारी विवरणमा उल्लेख गरीएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *