नेपालमा थप २  हजार ३६८ कोरोना सङ्क्रमित

नेपालमा कोरोना भाइरसका २  हजार ३६८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख १७,९९६ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हाल ३६ हजार ३६७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *