बाँकेमा ३३ जनामा कोरोना संक्रमण पुष्टि

 

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका १४ जना, बर्दियाका १८ जना र पाल्पाका १ गरी कुल ३३ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार, पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका १ सय ३४ स्वाबको नमुना मध्ये ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *