नेकपा स्थायी कमिटिको बैठक शुरु

नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) स्थायी कमिटिको बैठक पुनः शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान केही बेर सञ्चालन भएर केहीबेर स्थिगित भएको सो बैठक पुनः शुरु भएको प्रधानमन्त्री निवास स्रोतले जनाएको छ । पार्टी अध्यक्ष प्रचण्डले केह ीबेर अघि राष्ट्रपनि विद्यादेवी भण्डारीलाई भेट गरी बालुवाटार फर्कनु भए पछि बैठक पुन शुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *