संसदको बर्षे अधिवेशन  अन्त्य गर्न सिफारिस

फाइल फोटो

मन्त्रिपरिषद बैठकले आजै  जारी संसदको बर्षे अधिवेशन  अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आजै ५ बजेबाट बर्षे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *