कोरोना भाइरस सङ्क्रमितको संख्या १३ हजार २४८ पुगे

कोरोना भाइरस सङ्क्रमितको संख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

डिस्चार्ज

थप १२१  डिस्चार्ज भएका छन् । याेसँगै निकाे हुने तीनहजार १३४ पुगेकाे छ । पछिल्लो २४ घण्टामा देशभर १३ महिला,  पुरूष १०८ जना डिस्चार्ज भएका छन्। क्वारेन्टाइनमा ९७ हजार ३६८ र आइसोलेसनमा दशहजार ८५ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *