नेपालमा कोरोना भाइरसको संक्रमित ४ सय ५३ पुगे

नेपालमा कोरोना भाइरसको संक्रमितको सख्ंया ४ सय ५३ पुगेको छ । आज थप ९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज विभिन्न जिल्लामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पाइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *