बाँके प्रहरीले म्यान क्याचरको सहायतामा लकडाउन उलंघन गर्नेलाई समात्दै


बाँके । कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि गरिएको लकडाउनलाई उल्लंघन गर्ने व्यक्तिलाई बाँके प्रहरीले आज देखि म्यान क्याचरको सहायताममा समात्ने भएको छ ।
नेपाल प्रहरीले यस भन्दा पहिले कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि सुरु भएको लकडाउनको अवधिमा काठमाण्डौ उपत्यकामा म्यान क्याचरको माध्यमबाट सडकमा हिड्ने व्यक्तिलाई पक्रने गरेको थियो ।
प्रहरीले यसरी साधनको माध्यमबाट बटुवालाई समात्दा कोरोना भाइरस संक्रमण जोखिम कम हुने भएकोले यो विधि अपनाइएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *