अन्तरार्ष्ट्रिय हवाइ उडान ७७ वैशाख १८ सम्म बन्द

नेपालले अन्तरार्ष्ट्रिय हवाइ उडान वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले बताउनुभयो । तर आन्तरिक उडान के गर्ने भन्ने विषयमा भने कुनै निर्णय भएको छैन ।

यस अघि बैशाख ३ गतेसम्मलार्इ अन्तराष्ट्रिय उडानहरू बन्द गर्ने निर्णय भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *