नेपाल एरलाइन्सको जहाज नेपालगन्ज एरपोर्टमा ठूलो दुर्घटनाबाट बच्यो


बाँके । नेपाल एरलाइन्सको जहाज नेपालगन्ज एरपोर्टमा अवतरण गर्दा रनवे भन्दा बाहिर गएको छ । कोरोना संक्रमणको उपचार लागि आवश्यक पर्ने सामाग्री ल्याएर काठमाडौबाट आएको जहाज एरपार्टको रनवे भन्दा बाहिर गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एस्पी वीरबहादुर ओलीका अनुसार प्लेन रनवे भन्दा बाहिर गएको भन्ने छ । थप घटनाको बारेमा बुझदै छु उहाँको भनाई छ । प्लेनमा रहेका चालकदल, यात्रु र प्लेन भने क्षति नभएको बताइएको छ । थप जानकारी आउन बाँकी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *