नेकपा समर्थक `चुन्ना´ नेपालगन्ज उद्योग वाणिज्य संघमा विजयी


नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा  अब्दुल वाहिद मंसुरी (चुन्ना ) विजयी हुुुनुु भएको छ । राैै

नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमितिको लागि शनिबार भएको मतदानमा चुन्नाले ललित राैनियारलाई पछि पर्दै विजयी हुनु भएको हाे ।

चुन्नालाई नेकपाकाे समर्थन थियोे भने राैनियारलाई नेपाली काँग्रेसकाे समर्थन थियोे । निर्वाचनमा विजयी हुनेमा चुन्ना समूहको अग्रता छ ।

राैनियारलाई चुन्राले २सय ७७ मत अन्तरले विजयी हुनु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *