भाेली काेहलपुर नगरपालिका मातहतका सबै कार्यालयमा विदा

बाँके । कोहलपुर नगरपालिका वडा नं. १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काको निधन प्रति दु:ख ब्यक्त गर्दै  काेहलपुर नगरपालिकाले सार्वजनिक विदा दिएको फेसबुकवालमा लेखिएको छ ।

नगरपालिकाले आफु मातहतका सबै कार्यालयमा विदा दिने निर्णय गरेको हो । बुधबार राती भारतको बहराईचमा खड्का मृत अवस्थामा भेटिएका थिए ।

नगरपालिकाको पहलमा खड्काको शव बिहिबार नेपाल ल्याईएको छ । उहाँँँँकाे भोली शुक्रबार निबुवाघाटमा दाहसंस्कार गरीने परीवार स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *