भाेली सुर्यग्रहणमा सार्वजिनक विदा नहुने

पुस ९ गते लाग्ने खण्डग्रास सुर्यग्रहणमा सार्वजिनक विदा नहुने भएको छ । पुस १० गते लाग्ने खण्डग्रास सुर्यग्रहणमा सार्वजनिक विदा हुने भनि विभिन्न सामाजिक सञ्जालबाट हल्ला फैलिएपनि सार्वजनिक विदा नहुने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार अन्य दिन जस्तै पुस ९ गते सरकारी कार्यालयहरु नियमित संचालन हुने छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *