युवा संघले प्रर्दशनकारीले काेहलपुरमा फालेका ढुङ्गा, इट्टा र सिसाका सफाई गर्याे

बाँके । नेकपा संबद्ध राष्ट्रिय युवा संघले आइतबार बाँकेको कोहलपुरमा प्रर्दशनकारी र प्रहरीबिच फाेहर सफाई  गरेकाेे छ । आईतबार दिनभर जसो झडप भयो । झडपको क्रममा प्रर्दशनकारीहरुले ढुङ्गा, इट्टा र सिसाका बोत्तल लगायत फरार गरे । प्रहरीलाई प्रहार गरेका ढुङ्गा, इट्टा र सिसाका बोत्तल लगायतका साम्रगीहरुले कोहलपुरको सडक भरिएको थियो ।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य किशोर थापाका अनुसार आन्दोलनकारीले बनाएको फाेहर व्यवस्थापन गरेको जानकारी दिनु भयो ।

सडकमा सिसा लगायतका साम्रगीका कारण आवगमनमा समस्या भएपछि राष्ट्रिय युवा संघले बिहानैदेखि सरसफाई गरिरहेको छ । कोहलपुर नेपालगञ्ज सडक खण्ड, न्युरोड चोक लगायतका क्षेत्रमा सफाई गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *