बाँकेको काेहलपुर वडा नं.६ मा नेकपाका रामशरण थारू विजयी

बाँकेको काेहलपुर नगरपालिका वडा नं. ६ मा नेकपाका राम शरण थारुले ८०० मत पाएर विजयी हुनु भएको छ । उहाँ प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्रीकृष्ण थारुले मत ७३६ पाउनु भएको छ ।

यस वडामा जम्मा मतदाता २०२६ रहेकाेमा आज भएको निर्वाचनमा १६३४ खसेको थियोे । यस वडामा नेपाली काँग्रेसबाट विजयी वडा अध्यक्षकाे निधन भएकोले उपनिर्वाचन भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *