घाेषित १० स्थानमा नेकपा ८ अन्य २ स्थानमा विजयी

उपनिर्वाचनकाे पछिल्लो परिणाम अनुसार नेपाल अग्र स्थानमा रहेको छ ।

मत गणनाकाे परिणाममा १०  वटा अध्यक्ष पदकाे मत गणनामा नेकपाले ८ स्थानमा विजय हांसिल गरेको छ । १स्थानमा नेका र १ स्थानमा समाजबादी पार्टीका उम्मेदवार विजयी हुनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *