यस्तो थियोे बझाङकाे भुकम्प

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लालाई केन्द्र बाएर भुकम्प गएको छ ।

पश्चिम नेपालमा मंगलबार बेलुका भुकम्पको कम्पन महशुस गरीएको छ । साँझ  ७ः१६ मा भुकम्प गएको हो । ५ नं. प्रदेशकासाथै कर्णाली र ७ नं. प्रदेशका बिभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बझाङको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *