मल्ल बने नयाँ कप्तान


बाँके । ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान चयन हुन भएको छ ।  पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको हो।

ज्ञानेन्द्र यसअघि नेपाली टोलीको उपकप्तान हुनु हुन्थ्यो । पारसले गत असोज २८ गते सामाजिक संजालबाट कप्तानी छाडेको घोषणा गरेका गर्नु भएको भएपनि उहाँले आइतबार मात्रै क्यानलाई मेलबाट औपचारिक राजीनामा पत्र बुझाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *