प्रधानमन्त्री ओलीले बहिनीबाट भाइटीका लगाउनु भयो


प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीको हातबाट भाइटीका लगाउनु भएको छ । आज दिउसो पाँच जना बहिनीबाट टीका लगाउनु भएको हो ।
तिहारको मुख्य दिन मंगलबार दिउँसो साढे २ बजे ओलीलाई ५ बहिनीले बालुवाटारमा टीका लगाइदिनु भएको हो । बहिनीले सप्तरंगी टीका लगाइदिँदै गर्दा प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि छेउमै बसेर टिका प्रसाद ग्रहण गर्नु भएको थियो ।

अनलाइन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *