एनआरएनएको अध्यक्षमा पन्त विजय

काठमाडौं भइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि गरिएको निर्वाचनको मत गणना सकिएको छ । निर्वाचन मण्डलले केहीबेरमा नयाँ कार्य समिति घोषण गर्दैछ ।

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजय हुनुभएको स्रोत जनाएको छ । पन्तले पाएको मतले भने सार्वजनिक भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *