जिल्ला अदालतले महरालाई पक्राउ गर्न अनुमति दियाे

बाँके । जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अनुमति दिएको छ ।

संघीय संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा जाहेरी परेपछि प्रहरीले अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

अब प्रहरीलाई पक्राउ गर्नेका लागि सहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *