कोहलपुरमा गाडी दुर्घटना


बाँके । कोहलपुरमा सडक दुर्घटना भएको छ । सुर्खेतदेखि नेपालगञ्ज आइरहेको भे १ ख २४०९ फोर्स गाडी कोहलपुरको न्यूरोडमा दुर्घटना परेको छ ।
तिर्व गतिमा आयाको गाडी गाई र आइक्रिम विक्रि गर्ने ठेला माथि ठोक्किए दुर्घटना भएको इलाका प्रहरी कोहलपुर कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमुख हेम बहादुर शाहीले जानकारी दिनु भयो । गाडीका ड्राइभर कोहलपुर नगरपालिका १० का स्थानीय बासी रीम देवकोटालाई अहिले नेपालगञ्ज मेडिकलमा उपचार भैरहेको प्रहरी नायब उपरिक्षक शाहीले जानकारी दिनु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *