मुख्यमन्त्री पाेखरेल बर्दिया आउदै

बाँके । मुख्यमन्त्री शंकर पाेखरेल बर्दिया अाउदै हुनुहुन्छ । नेकपाका स्थायी कमिटी सदस्य एवम् प्रदेश नं.५का ईन्चार्ज समेत रहनु भएका पाेखरेल नेकपा बर्दिया जिल्लाले अायाेजन गरेकाे जिल्ला पार्टीको बैठक र प्रशिक्षणका लागि अाउन लाग्नु भएको हाे ।

मुख्यमन्त्री पाेखरेल बुधबार बर्दिया अाउन लाग्नु भएको हाे । उहाँले जिल्ला पार्टीले अायाेजना गरेको जिल्ला कमिटीको बैठक र स्थानीय तह संचालनका विषयमा जनप्रतिनिधि र अगुवा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम अायाेजना गरिएको नेकपा बर्दियाका ईन्चार्ज लक्ष्मण ज्ञवालीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *