नेकपा बाँकेमा साविक एमालेबाट ८ जना थपिए

बाँके । नेकपा बाँके जिल्ला कमिटीमा साविक नेकपा एमालेबाट ८ जना नयाँ सदस्य थपिएका छन् । नेकपा बाँकेको १५५ सदस्यीय जिल्ला कमिटीमा सावित ८५ र नेकपा माअाेवादीबाट ७० जना सदस्य रहेका छन ।

नेकपा माअाेवादी र नेकपा एमाले एकीकरण भएको १ वर्ष पछि भएको एकिकरणमा बाँके जिल्लाबाट साविक नेकपा एमालेबाट निम्न व्यक्ति सदस्य नयाँ थप सदस्यमा चयन भएका छन ।

खिलप्रसाद भुषाल
दत्तप्रसाद अाचार्य
बिक्रम यावद
विजया धिताल
बिम्बिरानी पन्थी
भक्त बहादुर केसी
मन्ञु काेईराला
हाेमनाथ सापकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *