‘ब्ल्याक होल’को पहिलो तस्बिर

बाँके । सुदुर ग्यालेक्सीमा अवस्थित वैज्ञानिकहरुले इतिहासमै पहिलो पटक ‘ब्लायक होल’को तस्बिर लिन सफल भएका छन् ।

४० अर्ब किलोमिटरमा फैलिएको तथा पृथ्वीभन्दा ३० लाख गुणा ठूलो ब्ल्याक होललाई वैज्ञानिकहरुले ‘मोन्स्टर’ को संज्ञा दिँदै आएका छन् । विश्वका विभिन्न स्थानमा राखिएका आठ टेलिस्कोपको टेनवर्कबाट ब्ल्याक होलको तस्बिर खिचिएको हो ।सूर्यभन्दा साढे ६ अर्ब धेरै घनत्व रहेको ब्ल्याक होल पृथ्वीबाट ५ करोड खर्ब किलोमिटर टाढा रहेको वैज्ञानिकले बताएका छन् ।

तस्बिरमा ब्ल्याक होलको वरीपरी वृत्ताकार स्वरुपमा आगोको ज्वाला देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *