बाँकेबाट ४ जना विभूषित हुँदै


बाँके । संविधान दिवसका अवसरमा राष्ट्रमा उच्च योगदान दिने राष्ट्रिय सम्मानबाट बाँके जिल्लाबाट विभूषण हुने ४ जना समाजसेवी परेको छन् ।

दुर्गा लक्ष्मी श्रेष्ठ भेरी अंचल अस्पता, औतार देह(चौधराइन) ले सुप्रवल जनसेवा तृतियबाट सम्मानित हुनुहुने छ । यस्तै प्रवल जनसेवा चतुर्थबाट लामो समय राजनीति गरेका संविधा सभा सदस्य समेत रहेका तिलक परियार र जनसेवा श्री पञ्चमबाट गोर्खा रेजिमेन्टमा क्याप्टेन सम्मको पदमा रहेर काम गरेका धनबहादुर चन्दले प्राप्त गर्नु हुने छ ।

संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण आगामी वैशाख १ मा राष्ट्रपतिबाट वितरण हुँदैछ । राष्ट्रपति कार्यालय शितल निवासमा वैशाख १ मा वितरण हुने विभूषणका लागि चैत्र २९ गतेसम्म विभूषित व्यक्तिलाई आफ्नो परिचयपत्र लिन गृहमन्त्रालयले भनेको छ । विभूषित हुनेहरुमा थाहा खबर डटकमका प्रधानसम्पादक तीर्थ कोइराला पनि छन्। कोइरालालाई सुप्रवल जनसेवाश्रीद्वारा विभूषित गरिने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *