नेपाल फर्सीको बीउमा पनि परनिर्भर !

बाँके । सुन्दै पनि अच्चमै लाग्ने आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्बको बजेट ल्याउने तयारी गरिएको र फर्सीको बीउ आयातमा नेपालले वार्षिक एक करोड बढी खर्च गरिरहेको समाचारलाई पनि पहिलो पृष्ठमा समेटेको छ ।

धादिङ घर भई हाल कलंकी बस्दै आएका ३० वर्षीय फर्सी व्यवसायी गोपाल पौडेलका अनुसार उनले विगत तीन वर्षदेखि अमेरिकाबाट फर्सीको बीउ आयात गरेर व्यवसाय गर्दै आएका छन् । चालु आर्थिक वर्षमा मात्रै अमेरिकाबाट पाँच टन फर्सीको बीउ आयात गरेको उनले राजधानी दैनिकसँग बताएका छन् । यो खबर राजधानी दैनिक प्रकाशित छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *