चैत्र २९ देखि खुल्ला रात्री क्रीकेट प्रतियोगिता  हुने

बाँके । नेपालगन्जमा सुनर नेपालगन्ज चौथो खुल्ला रात्री क्रीकेट प्रतियोगिता  हुने भएको छ ।  सुनर क्रीकेट स्पोर्ट्स क्लबको आयोजनामा यहि चैत्र २९ देखि प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ।

प्रतियोगिता १०००० समाबेश शुल्क लिने उक्त प्रतियोगितामा एक टिमले चारजना मात्र ( भारतीय ) बिदेेेेशी खेलाडीहरु राख्न पाउने भएको छ । प्रतियोगितामा प्रथम हुने टोलीले पचास हजार रुपैयाँ  र दोश्रो हुनेले तीस हजार रुपैयाँ प्राप्त गर्ने भएकाछन् । प्रतियोगिता आसिसीको नियम अनुसार खेलाइनेखेल नेपालगन्ज ६ फुलटेक्रा सन्चालन हुने छ। साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई आकर्षक पुरस्कार दिइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *