रोल्पामा राष्ट्रिय अक्षर महोत्सव हुँदै

बाँके । रोल्पाको रुन्टिगढि गाउँपालिकाले राष्ट्रिय अक्षर महोत्सव गर्ने भएको छ । पर्यटन र साहित्य प्रर्वद्धनको अभियान भन्ने मुल नाराका साथ चैत ७ गतेदेखि तिनदिनसम्म होलेरीमा राष्ट्रिय अक्षर महोत्सव रोल्पा–२०७५ हुने भएको हो । दशवर्षे जनयुद्धको आधार भुमिको रुपमा परिचित रोल्पाको पर्यटकिय र साहित्यिक परिचय प्रवद्धनार्थ उक्त महोत्सव गर्न लागिएको रुन्टिगढी गाउँपालिकाका अध्यक्ष वालाराम बुढाले जानकारी दिए । महोत्सवमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कवि तुलसी दिवस, संविधानविद् डा. भिमार्जुन आचार्य, गायीका तथा राष्ट्रिय सभा सदस्य कोमल वली सहभागी हुनेछन् । यस्तै आख्यानारहरु नयनराज पाण्डे, अमर न्यौपाने, रामलाल जोशी, नविन विभाष र अर्चना थापा लागायत देशभरबाट ५ दर्जनबढि साहित्यकारहरुलाई आमन्त्रित गरिएको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न ८ वटा सत्रमा छलफल र बहस हुने कार्यक्रम रहेको छ । त्यस क्रममा रुन्टिगढी गाउँपालिकाका पर्यटकीय स्थलहरुको अवलोकन भ्रमणको कार्यक्रमसमेत रहेको गाउँपालिकाले जनाएको छ ।
विशेष सत्रहरु
१ ः जीवन, मित्रता र समाज
क) मदनकृष्ण श्रेष्ठ
ख) हरिवंश आचार्य
संचालन ः फुलमान वल
(महकोे म र चिना हराएको मान्छे चर्चा )

२) छाडिएका कथाहरु
क) नयनराज पाण्डे
ख) रामलाल जोशी
ग) अमर न्यौपने ः
घ) अर्चना थापा
संचालन ः दीपक सापकोटा
३) नलेखिएको रोल्पा ः
क) रमेश क्षतिज
ख) नविन विभाष
ग) खेम बुढा
संचालन ः महेश न्यौपाने

४) द्वन्द्वको पत्रकारिता
क) राजाराम गौतम
ख) उदय जि.एम.
ग) काँशीराम डाँगी
घ) मौसम रोका
च) संचालन ः नरेन्द्र के.सी.

कविता
५) संस्कृति, साहित्य र समृद्धि
क) तुलसी दिवश
संचालन ः अमर न्यौपाने

६) ईन्द्रेणी रगंहरु
क) रमेश क्षितिज
ख) डा.गोविन्द आचार्य
ग) फुलमान वल
ङ) तुलसीहरी कोइराला
च) ज्योति जंगल
झ) दीपक सापकोटा
ट) राजकुमार बगर
संचालन ः बाबु त्रिपाठी
७) मैरोमा कविता
क) पुरण क्षेत्री
ख) डीवी टुहुरो
ग ) धु्रव सत्य परियार
घ ) नविन प्यासी
ङ) दीप दर्पण
च) वसन्त आचार्य
ज) रिमा के.सी
झ) रञ्जना निरौला
ञ) वि.पि.अस्तु
ठ) नविन अभिलाषी
ड) संचालन ः विष्णु सन्यास
८) कवितामा माटोको गन्ध
क) दामु मर्सिफुल
ख) असिम सागर
ग) शान्ति प्रिय वन्दना
ख) घनश्याम अस्तित्व
ग) निर्भिकजंग राएमाझी
घ) राधिका अधिकारी
ङ) नविन लोचन मगर
च) विष्णु सन्यास
छ) भगवती वस्नेत
ज) संचालन ः नविन लोचन मगर
५) सहभागीता ः
क) राष्ट्रिय सभा सदस्य माननीय कोमल वली (लोकप्रिय गायीका )
ख) प्रदेश सभा सदस्य प्रदेश नं. ५ माननीय अमर बहादुर डाँगी
ग) डा. भिमार्जुन आचार्य संविधानविद
घ) विमल आचार्य ः अन्नपूर्ण (फुर्सद संयोजक )
ङ) आश्वीनी कोइराला अनलाइन खबर
च)) गोविन्द गिरी कथाकार (अमेरीका ) हाल नेपाल
छ) चेतनाथ धमाला सदस्य नेपाल प्रेश काउन्सील
ज) किरण आचार्य अभियान दैनिक पत्रकार
झ) समिर आचार्य गायक अस्ट्रेलिया हाल नेपाल
ञ) सीताराम बादल अनुसन्धानकर्ता÷पत्रकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *