विश्व मिर्गौला दिवसको अवसरका प्रधानमन्त्री ओली पैदल यात्रा

बाँके । विश्व मिर्गौला दिवसको अवसरका प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालले गरेको कार्यक्रममा सहभागी हुनु भयाे।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग,फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पीएसआरन) र स्वतन्त्र विद्यार्थी युनियनले बिहीबार बिहान  शिक्षण अस्पतालमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनु भएको हाे ।

कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेका प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *