लक्ष्मी नारायण हार्डवेर बुधबारदेखि शुभारम्भ हुने


बाँके । नेपालगन्जमा सर्वसुलभ हार्डवेर सप्लार्यस संचालनमा ल्याइने भएको संचालकले वताउनु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको वडा नं.२० सुर्खेतरोड राँझा नजिक सो पसलको बुधबार शुभारम्भ गर्न लागेको हार्डवेरका संचालक मोहन गौतमले जानकारी दिनु भएको छ ।
लक्ष्मी नारायण हार्डवेर एण्ड सप्लायर्सको नाममा संचालन हुन लागेको सोल सप्लायर्समा थोक तथा खर्दामा घर, भवन लगायत पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने सामग्रीको विक्रि वितरण गरिने छ । कम्पनीका उत्पादन सामग्रीको ग्राहकलाई सहज तरिकाले घरदैलोमा नै उपलब्ध गराउने संचालक गौतमले वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *