मन्त्री रविन्द्र अधिकारीलाई श्रद्धान्जली

बाँके ।  ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनालाई टुडिखेलमा अन्तिम श्रद्धान्जली दिइएको छ ।

अन्तिम श्रद्धान्जलीपछि अधिकारीको शव पोखरा लगिएको छ भने अन्यको शव परिवारजनलाई जिम्मा दिइएको छ । टुडिखेलमा उपस्थित राष्ट्रपति, प्रधानमन्त्री लगायत सर्वसाधारणले अधिकारीसहित सातै जनालाई अन्तिम श्रद्धान्जली दिए । उनिहरुले अलविदा भन्दै सधै यादमा आईरहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *