कोहलपुर साझाको अध्यक्षमा पारसनाथ विजयी

बाँके । कोहलपुर साझा सहकारी संस्थामा पुनः पारसनाथ थारु अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । कोहलपुर आसपासको क्षेत्रका ख्याति प्राप्त साझा सहकारी संस्था हो । आठ हजार भन्दा बढी सदस्य रहेको साझामा थारुले २३ सय ६ मत ल्याएका थिए भने उनका प्रतिष्पर्धी जागेश्वर थारुले २१ सय १४ ल्याएका थिए
कोहलपुर साझा सहकारी लि.को ४ गते शनिबार भएको मदतानमा थारुको टिमबाट उपाध्यक्षमा राजमोहन चौधरी विजयी भएको हो । यो सहकारी यस क्षेत्रकै पुरानो सहकारी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *